खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार

नेपाल पाना २२ श्रावण २०७४, आईतवार ११:१८ मा प्रकाशित

पोखरा । बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५००। सहयोग गरेका छन् ।
बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिले सहयोग गर्नुभएको हो ।
भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङले शनिबार मञ्चका अध्यक्ष केशव पाठकलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको […]
मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको […]
फिफा बरियतामा नेपाल तल झ-यो, दक्षिण एसियामा भारत शीर्ष स्थानमा काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा […]
खेलको विकासका लागि पूर्वाधार विकास आवश्यक : मन्त्री केसी काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी […]
पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि […]
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले […]