यौनकाण्डमा मुछिएका विप्लवका केन्द्रीय सदस्य खड्काले राजीनामा दिने

नेपाल पाना २७ आश्विन २०७४, शुक्रबार ११:१४ मा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल क्षेत्री’ले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार खड्काले आफू निकटका नेताहरूसँग पार्टीबाट राजीनामा दिएर बस्ने बताएका हुन् । नेकपाका महासचिव काठमाडौंमा आउनेवित्तिकै खड्काले राजीनामा बुझाउने तयारी गरेका छन् ।

यौनकाण्डमा मुछिएका खड्काविरुद्ध यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेपछि उनी विवादमा तानिएका थिए ।

समाचार आएपछि आत्तिएका केन्द्रीय सदस्य खड्काले काठमाडौंको सुन्धारास्थित एक होटेलमा रक्सी पिएर २–४ जनालाई हत्या गरेर राजनीतिक बिकल्प खोज्ने चेतावनी समेत दिएका छन् ।

गृहमन्त्री जनार्दन शर्मासँग पटक पटक भेट गरेका खड्काले राजनीतिक भविष्य जुनपार्टीमा पनि सुनिश्चित गर्न सक्ने बताउँदै हिड्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

यी हुन् कांग्रेसका हार्न नहुने नेताहरु नेपाली राजनीति पछिल्ला वर्ष सहमति र सहकार्यको बाटोमा अघि बढिरहेको छ । तत्कालीन कांग्रेस […]
एमालेका नवराज सिलवाललाई हराउन गुण बहादुरले नै उम्मेदवारी दिएपछि…… ललितपुर । नेपाल प्रहरीको पूर्व डीआईजी तथा एमालेका नेता नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर […]
ताप्लेजुङमा योगेश भट्टराई हाबी भएपछि एमालेमा खैलाबैला, जनजाती नेताहरु आक्रोशित काठमाडौं । काठमाडौंका जनताले नपत्याएपछि नेकपा एमालेका सचिव योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङबाट चुनाव लड्ने […]
‘विप्लव’का खास सहयोगीका चार पत्नी, ‘नेकपा’भित्र यस्तो बिगबिगी काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का […]
राष्ट्रिय एकताको लागि राजसंस्था आवश्यक रहेको निष्कर्ष, जनमत संग्रहबाट टुंगो लगाउन माग काठमाडौँ । पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका लागि अलांकरिक राजसंस्था र हिन्दु राष्ट्रको […]
वाम गठबन्धनलाई सिद्धयाउन काँग्रेसले बनाएको गोप्य योजना भयो “लिक”, यस्तो छ ठुलो डिजाईन काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने […]