प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

नेपाल पाना २८ कार्तिक २०७४, मंगलवार १६:२९ मा प्रकाशित

ग्राडेज, अफगानिस्तान (रासस÷सिन्ह्वा) अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु भएको छ । त्यस हमलापछि प्रहरीले गरेको प्रतिरक्षा आक्रमणमा ४५ आतङ्ककारी मारिएका छन् ।

त्यसैगरी सो आक्रमणमा परी अन्य १५ प्रहरी र ३५ आतङ्ककारी घाइते भएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध हरारे (रासस÷एएफ्पी) : जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक […]
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् काबुल (रासस÷सिन्ह्वा) : अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, […]
राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन वासिङ्टन (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले […]
राष्ट्रपति ट्रम्प मनिला पुग्नुभयो मनिलामा सोमबार एसियाली सम्मेलन शुरु हँुदै मनिला (रासस÷एएफपी) : एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति […]
उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा– राष्ट्रपति ट्रम्प टोकियो (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती […]
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको […]