जेलबाटै चुनावी चलखेलः निधि-महतो भिडन्तमा टक्लाको प्रवेशले झन रोचक

नेपाल पाना १७ मंसिर २०७४, आईतवार १०:१५ मा प्रकाशित

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जना पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ ।

यो टक्करमा जित नकसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ ।

निधि महतो भिडन्तमा जेलमा रहेको सञ्जय साह टक्ला को प्रवेशले झन रोचक बनाईदिएको छ ।

यो निर्वाच क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराईन नगरपालिका, विदेश नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् ।
यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानु, कलवार, रौनियार कसेरा, कथवनियाँ, सुनार, लहेरी, ठठेरीलगायत जान पर्छन् ।
, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ओलीको निर्देशनमा राष्ट्रपतिले उठाईन यस्तो कदम, संविधानविद्दको आपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत […]
मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा झापा । क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र […]
किन बढ्न सकेन कांग्रेसको जनमत?, कसरी बढे वामपन्थी ? काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरू झन्डै दुई तिहाइको नजिक पुगेका छन् […]
महिला प्रतिनिधित्वको प्रभाव: समानुपातिकबाट २९ पुरुष मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु न्यून देखिए […]
पार्टी पराजयपछि देउवाको यस्तो छ तयारी, के दिन्छन त राजिनामा काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका […]
कुन नेता कहाँबाट मतदान गर्दै छन् ? प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत बिहीबार हुन गइरहेको दोस्रो चरण निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले […]