अबको संसदमा दुई थरी दल, कति मत पाउनेलाई राष्ट्रिय दलको मान्यता ?

नेपाल पाना २० मंसिर २०७४, बुधबार ०९:३८ मा प्रकाशित

काठमाडौं । नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व हुनेछन् ।

नागरिक दैनिक लेख्छः प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेका मतका आधारमा दलहरुको हैसियत निर्धारण हुँदैछ । अवको संदमा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

५२ हजार मतले एमाले अगाडि काठमाडौँ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य […]
चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज […]
महासचिव पोखरेलबाट पुनको स्वास्थ्यस्थितिबारे जानकारी काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले ग्राण्डी इन्टरनेशनल अस्पताल पुगी दुर्घटनाबाट घाइते […]
प्रधानमन्त्री पदमुक्त ! काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा […]
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो विराटनगर (रासस) : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ […]
काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको […]