राजेन्द्र महतोको आग्रहमा ओलीले सीके राउतलाई गिरफ्तार गराए

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १२:१८ मा प्रकाशित

काठमाडौं । तराईका जिल्लाहरूमा निर्वाचन विरोध गतिविधी गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई एमालेका अध्यक्ष केपी ओलीको निर्देशनमा प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।

धनुषामा प्रतिनिधी सभाका उम्मेदवार बनेका राजपा नेपालका नेता राजेन्द्र महतोको आग्रहमा ओलीले सीके राउतलाई पक्राउ गर्न आदेश दिएको स्रोतले जनाएको छ ।

राजेन्द्र महतोलाई बाम गठबन्धनले साथ दिएको सन्दर्भमा ओली र महतोबीच पछिल्लो समय साँठगाँठ बढेको छ । ओली र महतोबीच गोप्य सहमति भएपछि सीके राउतलाई पक्राउ गर्न प्रहरीलाई ओली नै आदेश दिएको एक नेताले बताए ।

धनुषामा प्रतिनिधी सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई हराउन महताले ओलीसँग मधेसका सबै मुद्दामा सम्झौता गरेको एकजना एमालेका नेताले बताए । सोही डिजाइनमा सीके राउतलाई पक्राउ गराइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]