फेरि गुण्डागर्दीमा उत्रिए महेश बस्नेत, बालकोटमा कांग्रेस कार्यकर्तामाथि हमला

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १२:४४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका युवा नेता एवं भक्तपुर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेत फेरि गुण्डागर्दीमा उत्रिएका छन् । उनले आज मतदान भइरहँदा बालकोटमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको घरनजिकै बालकोटामा गुण्डा प्रयोग गरेर बस्नेतले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसले जनाएको छ । भक्तपुर २ मा चुनाव जित्न धाक धम्की देखाइरहेका बस्नेतले विरोध गर्ने कांग्रेस कार्यकर्तामाथि गुण्डा लगाएर कुटपिट गरेको कांग्रेस कार्यकर्ता रञ्जीत श्रेष्ठले जानकारी दिए ।

युवा संघको अध्यक्ष हुँदा गुण्डागर्दी गरेर चर्चामा बस्नेत चुनाव जित्न अहिले फेरि सोही लाइन समातेका छन् । एमाले अध्यक्ष ओलीले समेत गुण्डा परिचालन गरेर हुन्छ कि के गरेर चुनाव जितेर आउन भनेका छन् । ओलीले बाँकी म सम्हाल्छु, चुनाव जित्नुपर्यो भनेर बस्नेतमाथि दबाब बढाएको स्रोतको दाबी छ । यसरी उनी चुनाव जित्न कांग्रेसमाथि आक्रमणमा उत्रिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]