चुनाव जित्न अछाममा भीम रावलले बुथ कब्जा गर्न खोजेपछि सेनाले लियो एक्सन, वाम कार्यकर्ताको भागाभाग

नेपाल पाना २१ मंसिर २०७४, बिहीबार १३:५८ मा प्रकाशित

अछाम । दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान भइरहेका बेला अछाममा एमाले उपाध्यक्ष भीम रावलको निर्देशनमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि तनाव भएको छ ।

अछामको साँफेबगर नगरपालिकास्थित राष्ट्रिय माविमा रहेको मतदान केन्द्रमा बाम गठबन्धनका कार्यक्रर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको हो । मतदान भइरहेका बेला हुल बाँधेर गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले रोकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रहरीले स्थिती नियन्त्रण लिन नसकेपछि तुरुन्तै सेना आएपछि वाम गठबन्धनका कार्यकर्ता भागेको बताइको छ ।

यसबीचमा बुथ कब्जा गर्न खोजेको कुरा थाहा पाएपछि कांग्रेस कार्यकर्ताले पनि नाराबाजी गर्दै बिरोध जनाएका थिए । उनीहरुले चुनाव जित्न भीम रावलले षडयन्त्र गरिरहेको आरोप समेत लगाए । यसरी दुई पक्षबीच तनाव बढ्न थालेपछि मतदान केन्द्रलाई सुरक्षित गर्न नेपाली सेना परिचालन गरिएको निर्वाचन कार्यालयले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रेशम चौधरीका पक्षमा कतारबाट आयो यस्तो चेतावनी (विज्ञप्तिसहित) काठमाडौं । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले कैलाली १ बाट निर्वाचित टीकापुर घटनाका […]
राज्यबाट ठगिएका पूर्वएसएसपी खनालमाथि पर्यो ठूलो बज्रपात काठमाडौं । राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ […]
चुनावी परिणाम आएलगत्तै वाम गठबन्धनको थाल्यो यस्तो तयारी, ओली–प्रचण्ड तयार काठमाडौं । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै नेकपा एमाले […]
प्रचण्डले ठाडै अस्वीकार गरे भारतको प्रस्ताव, ओलीभन्दा बलियो देखियो प्रचण्डको राष्टवाद काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रस्ताव ठाडै अस्वीकार गरेका […]
समानुपातिक मतगणना सकियो, कुन प्रदेशमा कसका कति सांसद ? काँग्रेसले गर्यो यस्तो चमत्कार काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख […]
अन्ततः पूर्व प्रधानसेनापति कटवालकै शरणमा पुगे प्रचण्ड ! काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधान सेनापति रुक्मांगद […]