विश्व

  • मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध

    मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध

    हरारे (रासस÷एएफ्पी) : जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक गर्नुभएको छ । जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उहाँलाई नजरबन्दमा राखिएको थियो । त्यसपछि उहाँले सेनाको कदमप्रतिको प्रतिक्रिया के दिनुहोला भन्ने बारेमा निकै जिज्ञासा राखिएको थियो । अर्कातर्फ उहाँले आफै […]

  • अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्

    अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्

    काबुल (रासस÷सिन्ह्वा) : अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । अफगानिस्तानमा आजका मितिसम्म […]

  • राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

    राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

    वासिङ्टन (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन । उहाँ करिब दुई […]

  • प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

    प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

    ग्राडेज, अफगानिस्तान (रासस÷सिन्ह्वा) अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु […]

  • राष्ट्रपति ट्रम्प मनिला पुग्नुभयो मनिलामा सोमबार एसियाली सम्मेलन शुरु हँुदै

    राष्ट्रपति ट्रम्प मनिला पुग्नुभयो मनिलामा सोमबार एसियाली सम्मेलन शुरु हँुदै

    मनिला (रासस÷एएफपी) : एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुग्नुभएको समाचार छ । उहाँ सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गर्नुभएको थियो । राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी कानूनमा विवादमा पर्नुभएको छ […]

  • उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा– राष्ट्रपति ट्रम्प

    उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा– राष्ट्रपति ट्रम्प

    टोकियो (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती हो भन्नुभएको छ । उहाँले भन्नुभयो– दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो र यसले कुनै एक देश विशेषलाई मात्र हानी गर्छ भन्ने होइन । विश्वको सभ्यताको मात्र होइन […]

  • अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा

    अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा

    टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको छ । उहाँको उक्त भ्रमणको पहिलो देश जापान हो । आइतबार बिहान अमेरिकी राष्ट्रपतिको एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिवीर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो । सो […]

  • चिनिया कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा फेरि सी जिनपिङ्ग

    चिनिया कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा फेरि सी जिनपिङ्ग

    बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्काे पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्काे पाँच बर्षका लागि निर्वाचित गरेको हो । सो […]

  • चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरुहुदै

    चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरुहुदै

    बेइजिङ (रासस÷सिन्ह्वा) : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो […]

  • शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

    शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

    प्योङयाङ (रासस÷सिन्ह्वा) : उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको […]