स्वास्थ्य शैली

  • उपेन्द्र महतोको अस्पतालले रोग नै नलागेकी महिलालाई एड्स लागेको गलत रिपोर्ट दिएपछि…

    उपेन्द्र महतोको अस्पतालले रोग नै नलागेकी महिलालाई एड्स लागेको गलत रिपोर्ट दिएपछि…

    काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोको लगानीमा खुलेकाे र अन्तराष्ट्रियस्तरको भनिएको नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आएको एक महिना पनि भएको छैन । तर, अस्पतालले भने गलत रिपोर्ट बनाएर चरम लापरवाही गरेको खबर बाहिर आएको छ । मेडिसिटी अस्पतालले नियमित चेकअप गर्न आएकी  […]

  • आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने : स्वास्थ्यमन्त्री

    आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने : स्वास्थ्यमन्त्री

    काठमाडौँ (रासस) : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । मन्त्री पोखरेलले भन्नुभयो, “नसर्ने […]

  • टिचिङबाटै हुन्छ मिर्गौलाको अवैध कारोबार : फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो

    टिचिङबाटै हुन्छ मिर्गौलाको अवैध कारोबार : फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो

    मिर्गौला झिकिएपछि पनि दलालले प्रतिबद्धताअनुसार रकम नदिएपछि बोले पीडित –   काठमाडौं ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको […]

  • महिला बिरामीको चाप बढेपछि निःशुल्क शिविर एक महिनासम्म

    महिला बिरामीको चाप बढेपछि निःशुल्क शिविर एक महिनासम्म

    भक्तपुर । स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीको चाप बढेपछि भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले सञ्चालन गर्दै आएको स्त्रीरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविरको समय थप एक महिनासम्म बढाइएको छ । अस्पतालले गतसाउन १५ देखि भदौं १५ गतेसम्मका लागि सञ्चालन गर्ने भनिएको उक्त शिविर आगामी […]

  • जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

    जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

    (कल्पना पौडेल) काठमाडौँ । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका […]

  • ‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

    ‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

    काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार […]

  • स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

    स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

    रत्ननगर (चितवन) । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक […]

  • अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालित

    अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालित

    कैलाली । धनगढीमा झण्डै रु दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय (आँखा अस्पताल) शनिबारदेखि सञ्चालनमा आएको छ । पच्चीस श्ययाबाट सुरुआत गरिएको उक्त अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया गरिने सो अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो […]

  • सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    महेन्द्रनगर(धनुषा) । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै भन्नुभयो– “निजी क्लिनिक नचलाई दिनोस् । यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, […]

  • भरतपुर अस्पताललाई एक करोड नाफा

    भरतपुर अस्पताललाई एक करोड नाफा

    चितवन । सरकारको निर्देशनअनुसार फार्मेसी सञ्चालन गरेको भरतपुर अस्पतालले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोडभन्दा बढी नाफा आर्जन गरेको छ । गत कात्तिकबाट सञ्चालित सो फार्मेसीले यस अवधिमा रु एक करोड सात लाख ५० हजार आम्दानी गर्न सफल भएको छ । फार्मेसी सञ्चालनका लागि […]