समाचार

  • ५२ हजार मतले एमाले अगाडि

    ५२ हजार मतले एमाले अगाडि

    काठमाडौँ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ः३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख […]

  • चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

    चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

    काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमतसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने […]

  • महासचिव पोखरेलबाट पुनको स्वास्थ्यस्थितिबारे जानकारी

    महासचिव पोखरेलबाट पुनको स्वास्थ्यस्थितिबारे जानकारी

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले ग्राण्डी इन्टरनेशनल अस्पताल पुगी दुर्घटनाबाट घाइते विद्यार्थी नेता दीपेश पुनको स्वास्थ्य स्थितिबारे आज विहान जानकारी लिनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं अखिल (क्रान्तिकारी) का पुन गत साता सवारी दुर्घटनामा परी उपचाररत हुनुहुन्छ । […]

  • प्रधानमन्त्री पदमुक्त !

    प्रधानमन्त्री पदमुक्त !

    काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन् । औपचारिक रुपमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएलगत्तै देउवा पदमुक्त भएको बताउँदै जोशीले अहिले काम चलाउका रुपमा देउवाले प्रधानमन्त्रीको काम गरिरहेको बताए । […]

  • समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

    समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

    विराटनगर (रासस) : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो […]

  • काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह

    काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको छ । नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आज आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा बोल्दै नेता सिंहले इतिहास र जनताको […]

  • लहानमा बम शक्तिशाली बिस्फोट, यस्तो छ अवस्था

    लहानमा बम शक्तिशाली बिस्फोट, यस्तो छ अवस्था

    मंसिर । सिरहाको लहानस्थित मुख्य चोकमा आज मध्यान्ह बम विस्फोट भएको छ । अपरिचित एक युवकले साइकल माथि राखेको झोला भित्र रहेको प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बम विस्फोटबाट कुनै जनधनको क्षति भएको छैन । घटनास्थलमा जयकृष्ण गोइतद्वारा हस्ताक्षरित जनतान्त्रिक […]

  • नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

    नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

    – रमेश लम्साल काठमाडौँ । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ भौतिक पूर्वाधारको विकास, […]

  • झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर

    झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर

    भद्रपुर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर […]

  • आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

    आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

    काठमाडौँ । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ […]