देश

  • प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

    प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

    काठमाडाँै (रासस) : वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी […]

  • नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य

    नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य

    काठमाडौँ (रासस): काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभएको छ । तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याउनुभएको हो । महानगरको संवृद्धिमा महानगरवासीलाई […]

  • ३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

    ३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

    मलेखु । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको […]

  • बेवारिसे तीन थान पेस्तोल फेला

    बेवारिसे तीन थान पेस्तोल फेला

    इलाम । निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ । इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा […]

  • नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

    नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

    काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार […]

  • इलाममा ३.७ प्रतिशत मत बदर

    इलाममा ३.७ प्रतिशत मत बदर

    जनताको समृद्धि र विकास नै लक्ष्यः नेता नेम्वाङ इलाम । नेकपा (एमाले)का नेता तथा सांसद सुवास नेम्वाङले राजनीतिक आस्थाका आधारमा कसैलाई विभेद नगरिने बताउनुभएको छ । “तपाईंहरू सबैले मत दिएर हामी विजयी भएका हौँ, को एमाले, को काँग्रेस, को राप्रपा हो, हामी कसैलाई आस्थाका आधारमा […]

  • महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

    महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

    गौशाला । महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो । कूल खसेको सदर मतको १० […]

  • गोरखामा समानुपातिकमा काँग्रेस पहिलो

    गोरखामा समानुपातिकमा काँग्रेस पहिलो

    गोरखा । प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र)ले ३४ हजार ७७३ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने […]

  • छ वटा प्रदेशमा गठबन्धनको दुईतिहाइ

    छ वटा प्रदेशमा गठबन्धनको दुईतिहाइ

    – अशोक घिमिरे काठमाडौँ । पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको […]

  • प्रधानमन्त्री देउवा भारी मतान्तरले बिजयी, यस्तो छ अन्तिम नतिजा

    प्रधानमन्त्री देउवा भारी मतान्तरले बिजयी, यस्तो छ अन्तिम नतिजा

    डडेलधुरा । प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन् । उनले २८ हजार ४४ मत पाए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१ हजार १ सय १५ मत पाए । […]