मनोरञ्जन

  • एघार वर्षीया न्यौपानेले गरिन् कमाल, लिटिल आईकनमा फस्ट रनरअप

    एघार वर्षीया न्यौपानेले गरिन् कमाल, लिटिल आईकनमा फस्ट रनरअप

    काठमाडौं । एपेक्स लाईफ स्कूलकी जिज्ञासा न्यौपानेले ‘नेपाल लिटिल आईकन २०१७’ मा फस्ट रनरअपको ताज पहिरिएकी छिन् । काठमाडौंको राष्ट्रिय नाचघरमा शुक्रबार भएको फिनालेमा ११ वर्षीया न्यौपानेले ताजसहित विभिन्न उपाधि र पुरस्कार पाएकी छिन् । ‘नेपाल लिटिल आईकन २०१७’को सातौँ सिजनमा राजधानीका ४२ स्कूलले प्रतिस्पर्धा […]

  • नायिका अरूणिमा लम्सालले पनि पतिलाई छाडिन्, अमेरिकामा डिभोर्स

    नायिका अरूणिमा लम्सालले पनि पतिलाई छाडिन्, अमेरिकामा डिभोर्स

    बाल्टिमोर। अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई एक साताअघि टुंग्याएको अरूणिमा निकट एक फिल्मकर्मीले पुष्टि गरेका छन्। हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन्। ती फिल्मकर्मीका अनुसार, अरुणिमा र पति […]

  • पूर्व पोर्नस्टार सन्नी लियोनीको ठूलो पोल खुल्यो, यसरी गरेकी रहेछिन संघर्ष

    पूर्व पोर्नस्टार सन्नी लियोनीको ठूलो पोल खुल्यो, यसरी गरेकी रहेछिन संघर्ष

    सनी लिओनले बलिउडमा आफ्नो संघर्षबारे अभिनेत्री नेहा धुपियालाई सुनाएकी छिन् । सनीले सुरुवातीका दिनमा आफूसँग स्टेज सेयर गर्न कोही बलिउडकर्मीले पनि नमान्ने गरेको दुःख स्मरण गरेकी छिन् । ‘म कुनै कार्यक्रममा गएँ भने मान्छेहरू म को हुँ, कहाँबाट आएँ भनेर कानेखुसी गर्थे । कतिपयले मेरो […]

  • नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई किन दिइयो उच्च सुरक्षा ?

    नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई किन दिइयो उच्च सुरक्षा ?

    नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट […]

  • नायिका वर्षा राउतका पिता एमालेबाट चुनाव लड्दै

    नायिका वर्षा राउतका पिता एमालेबाट चुनाव लड्दै

    काठमाडौं । नायिका वर्षा राउतका पिता सुरेश बहादुर राउत नेकपा एमालेका तर्फबाट महोत्तरीको बर्दिबास नगरपालिकामा मेयर पदको उम्मेदवार बनेका छन् । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राउत अहिले आफ्नो एजेण्डा लिएर जनताको घरदैलोमा भोट माग्दै व्यस्त छन् । […]

  • ‘कोशी, महाकाली, टनकपुरसँगै नैतिकता बिक्यो ओली बा! जाबो एउटा कलेज किन नबेच्ने ?’

    ‘कोशी, महाकाली, टनकपुरसँगै नैतिकता बिक्यो ओली बा! जाबो एउटा कलेज किन नबेच्ने ?’

    काठमाडौं । नेपाली हाँस्यव्यंग्य क्षेत्रको पहिलो पंक्तिमा आउँने नाम हो माग्ने बुढो अर्थात केदार घिमिरे । लामोसमय पछि तनग्रिएका केदारले आफ्नो फेसबुकमार्फत अहिले अनसनरत डा गोविन्द केसीको समर्थन गर्दै केपी ओलीका नाममा यस्तो स्टाटस लेखे (जस्ताको तस्तै): केपी बा , मनमोहन कलेज बेच्देउ …..| एक […]

  • एमालेको गीत गाउने गायक बद्री पंगेनी पक्राउ, अब के हुन्छ कारवाही ?

    एमालेको गीत गाउने गायक बद्री पंगेनी पक्राउ, अब के हुन्छ कारवाही ?

    काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनी मंगलबार राति बाँसबारीबाट पक्राउ परेका छन् । पंगेनी नेकपा एमालेका कार्यकर्ता हुन् भने भर्खरैको चुनावमा एमालेको लागि चुनावी गीत पनि गाएका थिए । महाराजगञ्ज प्रहरीले पंगेनीसहित ११ जनालाई बाँसबारीको जुवाखालबाट राति छापा मारी पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ […]

  • तीजको मुखैमा दीपाश्रीले एक्कासी को सँग गरिन विहे ?

    तीजको मुखैमा दीपाश्रीले एक्कासी को सँग गरिन विहे ?

    काठमाडौं । निर्देशक दिपाश्री निरौलाले नायक संजोग कोइरालासँग विवाह गरेकी छिन् । एक तीज गीतको भिडियोमा दिपा र संजोगको विवाहको दृश्य खिचिएको हो । मंगलबार बत्तीसपुतलीको राम मन्दिरमा तीज गीतको छायाँकन गरियो । ‘बहिनीको भिनाजु’ बोलको गीतमा शोभा थापाको स्वर, प्रशान्त पौडेलको लय तथा शब्द […]

  • तीजमा लिलाको यस्तो लिला, बेलायतीहरु हेरेको हेरेकै (भिडियो सहित)

    तीजमा लिलाको यस्तो लिला, बेलायतीहरु हेरेको हेरेकै (भिडियो सहित)

    काठमाडौँ, ३ साउन । पात्रोहरुमा जब जब चाडपर्वहरु नजिकिन थाल्छन् तब श्रृजनशील मनहरु त्यस चाडवाडसँग सम्बन्धित रहेर नयाँ नयाँ श्रृजना तयार गर्न तर्फ अग्रसर हुने गर्दछन् । विशेष गरी नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा भने सबै भन्दा बढी नै गित संगीतहरु आउँने गर्दछन् […]