प‌र्यटन

  • पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी

    पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी

    नगरकोट (रासस) : चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार […]

  • लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

    लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

    सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक […]

  • मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक : सञ्चारमन्त्री बस्नेत

    मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक : सञ्चारमन्त्री बस्नेत

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण […]

  • स्मार्टकार्ट लागू गर्ने खुम्बु पासाङल्हामु गापाको तयारी

    स्मार्टकार्ट लागू गर्ने खुम्बु पासाङल्हामु गापाको तयारी

    सोलुखुम्बु । सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ट लागू गर्न तयारी शुरु गरेको छ । गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि बढाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी […]

  • पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी

    पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी

    (सिवी अधिकारी) काठमाडौँ, १२ साउन । पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला […]

  • धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

    धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

    बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ का खडकराज पन्तले पर्यटनलाई कृषिसँग जोड्ने प्रयास थाल्नुभएको छ । पर्यटन व्यवसायमा २० वर्ष लामो अनुभव हासिल गर्नुभएका उहाँ धुलिखेलस्थित फस्कोटको थुम्का डाँडालाई छनोट गरेर त्यहाँ पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकासमा लागिरहनु भएको छ । उहाँले भन्नुभयो – “मुस्ताङमा खेर […]

  • भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी

    भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी

    नगरकोट । भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२÷७३ भन्दा आर्थिक वर्ष २०७३÷७४ मा दोब्बरले वृद्धि भएको छ । भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो […]

  • पर्यटन प्रवद्र्धनका लागि सिमसारमा डुंगा चलाउन शुरु

    पर्यटन प्रवद्र्धनका लागि सिमसारमा डुंगा चलाउन शुरु

    पथरी (मोरङ), ८ साउन । उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ । बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो । उर्लाबारी नगरपालिकाले सिमसारको विकासका लागि नगरपालिकाले बजेट छुट्याउने भएपछि सिमसार विकासको […]

  • गोरखा दरबार पुनःनिर्माण सुरु

    गोरखा दरबार पुनःनिर्माण सुरु

    गोरखा । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ । दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको […]

  • पाटन विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी

    पाटन विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी

    (विनोदसिंह विष्ट) बैतडी, ३ साउन । सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा अवस्थित विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको हो । विमानस्थललाई १५ महिनाभित्र कालोपत्र गर्ने लक्ष्यसहित ‘कटिङ’को काम शुरु […]