खेलकुद

  • नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

    नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

    काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार […]

  • मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

    मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

    काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको विजयलक्ष्य पेश गरेको छ । वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुको प्रदर्शन शानदार रहँदा मलेसिया १५.३ ओभरमा ४५ रनमा समेटियो । नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ । बायुमास […]

  • फिफा बरियतामा नेपाल तल झ-यो, दक्षिण एसियामा भारत शीर्ष स्थानमा

    फिफा बरियतामा नेपाल तल झ-यो, दक्षिण एसियामा भारत शीर्ष स्थानमा

    काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको […]

  • खेलको विकासका लागि पूर्वाधार विकास आवश्यक : मन्त्री केसी

    खेलको विकासका लागि पूर्वाधार विकास आवश्यक : मन्त्री केसी

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं १० का खेलाडीले आज मन्त्रालयमा गरेको भेटमा मन्त्री केसीले पूर्वाधारबिना खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभयो । “मुलुकको खेलको विकासका लागि नै मन्त्रालयको स्थापना […]

  • खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार

    खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार

    पोखरा । बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५००। सहयोग गरेका छन् । बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिले सहयोग […]

  • पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने

    पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उहाँले खेलाडी र सरकारसँग अन्तरक्रिया गरेर पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने […]

  • खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

    खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी गर्नुभयो । मन्त्री केसीले […]

  • अफगानिस्तानसँग दोस्रोपटक पराजित भएसँगै नेपाल विश्वकपबाट बाहिरियो

    अफगानिस्तानसँग दोस्रोपटक पराजित भएसँगै नेपाल विश्वकपबाट बाहिरियो

    काठमाडौं । अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । सिंगापुरमा जारी प्रतियोगितामा नेपालले मंगलबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग दोस्रो पटक पराजित हुन पुग्यो । अफगानिस्तानसँँगको पहिलो खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । प्रतियोगितामा शत […]

  • विश्वकप क्रिकेट छनोटः अफगानिस्तानबाट नेपाललाई १९६ रनको लक्ष्य

    विश्वकप क्रिकेट छनोटः अफगानिस्तानबाट नेपाललाई १९६ रनको लक्ष्य

    काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनायो । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानका […]

  • यू–१९ विश्वकप छनोटः मलेसियाविरुद्ध नेपाल पाँच विकेटले विजयी

    यू–१९ विश्वकप छनोटः मलेसियाविरुद्ध नेपाल पाँच विकेटले विजयी

    काठमाडौँ, ९ साउन । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ […]