हस्तमैथुन गर्छन तर सेक्स् गर भन्दा पनि गर्दैनन् !, यो कस्तो समस्या हो ?


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
हस्तमैथुन गर्छन तर सेक्स् गर भन्दा पनि गर्दैनन् !, यो कस्तो समस्या हो ?

काठमाडौं । नमस्कार, मेरो नाम कमल खड्का हो । म अहिले २२ वर्षको भए । मेरो एक जना केटी साथि छिन् । उनलाई यौन सम्पर्क गर्न मन लाग्छ तर मलाई यौन इच्छा हुँदैन किन ? मैले अहिलेसम्म यौन सम्पर्क गरेको पनि छैन । म हस्त मैथुन गर्दै आएको छु । यो कस्तो समस्या हो जानकारी गराउँनु भए आभारी हुने थिए ।

डा. सुमन रुपाखेतीको जवाफ स् प्रेम सम्बन्ध भावनात्मक हुँदा पनि मानिसमा यौन इच्छा नहुन सक्छ । तर पछिल्लो समय यौन सम्पर्कको लागि मात्रै भएपनि प्रेम सम्बन्धमा रहने चलन बढेको छ । यौन सम्बन्धका कारण पछिल्लो समय समाजमा सम्बन्ध विच्छेदका घटनाहरु पनि बढ्दै गएका छन् । मलाई लाग्छ कमलजीले आफ्नी प्रमीकालाई भावनात्मक प्रेम गर्नुहुन्छ ।

तर, प्रेम सम्बन्धमा रहेपछि यौन सम्पर्क पनि महत्वपुर्ण पक्ष हो । प्रेम जीवनमा यौन जीवनलाई नकारेर जानुपर्छ भन्ने कुरा पनि मिल्दैन् । यौन सम्पर्क भनेको आपसी समझदारीमा हुने कुरा हो । यसमा दुई जना बिचको भावनात्मक बुझाईको पनि महत्वपुर्ण प्रभाव हुन्छ । उहाँ २२ वर्षको हुनु भयो तर उहाँले आफ्नो प्रमीकाको उमेर खुलाउँनु भएको छैन ।

सामान्यतया उमेरले गर्दा पनि यौन इच्छामा प्रभाव पार्ने गर्दछ । उहाँले आफुले हस्त मैथुन गर्छु भन्नु भएको छ यर्सथ उहाँलाई यौन चाहान नभएको भन्ने पनि होईन । उहाँ आफ्नी प्रमीकासँग भावनात्मक भएको हुनाले पनि यस्तो समस्या आएको हुनुपर्दछ । यो कुनै रोग होईन यसमा दुई जना बिचको सोचको तालमेल नभएर यस्तो भएको हो ।

कमलजीले आफ्नो साथिसँग सबै कुरा खुलेरै भन्नुपर्दछ । उहाँले आफुलाई कमजोर छु भन्ने सोचेर भन्दा पनि हिम्मतका साथ काम गर्नुपर्दछ । यो विल्कुल मानसिक समस्या हो र मानसिक रुपमा नै समधान निस्कन्छ । उहाँ पुरानो नेपाली समाजमा हुर्किएको जस्तो मलाई लाग्छ । उहाँले आफ्नो सोचलाई बद्ल्न आवश्यक देखिएको छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





महिलाको ओठबाटै यसरी थाहा हुन्छ योनीको आकार !
महिलाको ओठबाटै यसरी थाहा हुन्छ योनीको आकार !

एजेन्सी । ओठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुनै हिसाबले अन्र्तसम्बन्धित नै रहेक..

आजदेखि देशभरका बालबालिकालाई 'भिटामिन-ए' खुवाईँदै
आजदेखि देशभरका बालबालिकालाई 'भिटामिन-ए' खुवाईँदै

काठमाडौं । सरकारले आज र भोलि देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परेका कारण केही स्थानमा भने खोप..

पहाडमा मौसम बदलीको सम्भावना
पहाडमा मौसम बदलीको सम्भावना

काठमाडौं । आज पहाडी क्षेत्रको मौसममा बदली हुने भएको छ । क्षणमै खुल्ने र क्षणमै बदली हुने तथा कतै पानी पर्ने र कतै घाम लाग्ने मौसमविदहरुले पूर्वानूमान गरेका छन् ।  य..

चट्याङबाट यसरी बच्न सकिन्छ
चट्याङबाट यसरी बच्न सकिन्छ

चितवन । अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने..