तेजु परियार ‘पण्चे बाजा’ लिएर आयो बजारमा (भिडियाेसहित)

  |   प्रकाशित :

काठमाडौं । गायक तेजु परियारको स्वरमा रहेको ‘पण्चे बाजा’ बोलको गीत बजारमा आएको छ । गायक परियारको र गायिका देवि धर्तिको स्वरमा रहेको ‘पण्चे बाजा’ बोलको गीत भिडियोसहित बजारमा आएको हो । 

‘पण्चे बाजा’ बोलको गीतमा अभिनय रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको रहेको छ । शब्द तथा लय अनिल खनालको रहेको छ भने छायांकन कान चौसिरले गरेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech