संविधानको धज्जी उडाउँदै मधेस केन्द्रित दल, प्रदेश २ मा सुरुभयो असंवैधानिक गतिविधि

नेपाल पाना प्रकाशित: २०७४-११-७ गते | 76872 पटक हेरिएको
संविधानको धज्जी उडाउँदै मधेस केन्द्रित दल, प्रदेश २ मा सुरुभयो असंवैधानिक गतिविधि

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संवैधानिक व्यवस्था विपरित अधिवक्ता दीपेन्द्र झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको खुलासा भएको छ ।

मुख्यन्यायाधिवक्तामा नियुक्ति पाएका झाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिँदै गर्दा झाको नियुक्ति प्रक्रिया र योग्यतामा विवाद खडा भएको छ ।

मुख्यन्यायाधिवक्ताको नियुक्ति पाउन अधिवक्ता झा अयोग्य रहेको संघीय समाजवादी फोरम नेपालका एक नेताले बताए ।

जबकि संबिधानको धारा १६० को उपधारा ३ ले प्रदेशको मुख्यन्यायाधिवक्ता बन्न उच्च अदालतको न्यायाधीश सरहको योग्यता भएको हुनुपर्ने उल्लेख गरेको छ ।

संविधानको धारा १४० को उपधारा २ बमोजिम उच्च अदालतको न्यायाधीश बन्न १० वर्ष निरन्तर अधिवक्ताको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ । झाले १३४६७ नं. रहेको अधिवक्ताको प्रमाणपत्र २०६८ साल साउन १ गते पाएका हुन् ।

झालाई संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादवले मुख्यन्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री राउतलाई दवाव दिएका थिए । मुख्यमन्त्री राउत संघीय फोरमका नेता हुन् ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?
हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष..

प्रधानमन्त्री ओली उडेसँगै चीन पुगे उत्तर कोरियाली नेता किम, अब के हुन्छ बेइजिङमा ?
प्रधानमन्त्री ओली उडेसँगै चीन पुगे उत्तर कोरियाली नेता किम, अब के हुन्छ बेइजिङमा ?

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै  उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन प्रस्थान गरेका छन् । किम दुई दिने भ्रमणका लागि मङ्गलबारै बेइजिङ प्रस्थान गरेका हुन्..

‘राणा र पञ्चायत फालेको कांग्रेसका लागि जाबो कम्युनिस्टहरू केही होइनन’
‘राणा र पञ्चायत फालेको कांग्रेसका लागि जाबो कम्युनिस्टहरू केही होइनन’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।  अहिले सरकारले न्यायालयलाई पनि जकडेर राखेक..

ट्रम्पको देश किन गए आइजिपी सर्वेन्द्र खनाल ?
ट्रम्पको देश किन गए आइजिपी सर्वेन्द्र खनाल ?

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख (आइजिपी) अमेरिका प्रस्थान गरेका छन्।  न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा हुने दुई दिवसीय संयु..