संबिधान संशोधन गरेर उपेन्द्रलाई सरकारमा ल्याउने तयारी गरिरहेका प्रधानमन्त्री ओलीलाई नेता सिंहको यस्तो चेतवानी 

नेपाल पाना प्रकाशित: २०७४-११-१० गते | 59152 पटक हेरिएको
संबिधान संशोधन गरेर उपेन्द्रलाई सरकारमा ल्याउने तयारी गरिरहेका प्रधानमन्त्री ओलीलाई नेता सिंहको यस्तो चेतवानी 

काठमाडौं । नेकपा (मसाल) ले मधेसवादीले संविधानमा चाहेको संशोधन राष्ट्रघाती भएकाले त्यसमा सहमति नगर्न सरकारलार्इ सुझाव दिएकाे छ ।

एमाले–माओवादीले संविधान संशोधनमा सहमति गरेरै भए पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन कसरत थालेको समाचार बाहिरिएसँगै मसालका महामन्त्री माेहनविक्रम  सिंहले विज्ञप्तिमार्फत त्यसो नगर्न सुझाव दिएका हुन् । 

सिंहले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिविरुद्ध एमाले उभ्भिएकाले चुनावी परिणाम वाम गठबन्धनको पक्षमा आएको उल्लेख गर्दै  संविधान संशोधनमा सहमति गर्नु जनमतविपरीत हुने जिकिरसमेत गरेका छन् ।

‘फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको कुरा सञ्चार माध्यमहरुले बाहिर ल्याएका छन्,’ सिंहले बिहीबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडानविपरीत संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनतामाथि विश्वासघात हुनेछ ।’

उनले देशको हितविपरीत संशोधनमा सहमति जनाए त्यसको मसालले प्रतिरोध गर्ने चेतावनी समेत दिए । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनसँग सहकार्य गरेर अघि बढेको मसालले यसलाई साथ दिँदै आइरहेको छ ।
 

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?
प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले केपी शर्मा ओली नेतृत्वको सरकारले काम भन्दा पनि गफ मात्रै ठूलो गरिरहेकोमा असन्तुष्टि जनाएका छन्। प्रधानसेनापति पदमा पुष्पकमल द..

चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !
चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको भन्दै भारतीय प्रधानमन्त्रीकाे भ्रमणका क्रममा अाएका भ..

रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 
रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 

चितवन । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। हे..