लोकदोहोरी ‘सपनी’ आयो बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । लोकदोहोरी गायक प्रभावन जे र गायिका गीतादेवीको स्वरमा रहेको लोकदोहोरी ‘सपनी’ सार्वजनिक भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी धुलिखेल, बनेपा र रोशी गाउँपालिकामा म्युजिक भिडियोको छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट दर्शक श्रोतामाँझ सार्वजनिक गरिएको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech