विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

  |   प्रकाशित :

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकेको छ । 

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ । 

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा छ । यस्तै, आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

यस्तै कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४१ पैसा छ । 

१०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech