आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो

  |   प्रकाशित :

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर १११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकिएको थियो । 

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा कायम भएको छ । हिजो साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा कायम भएको थियो । 

कतारी रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकिएको छ । हिजो रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको थियो ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको थियो । 

यस्तै, आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा तोकिएको छ । हिजो मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा तोकिएको थियो । 

यस्तै कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६७ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा तोकिएको थियो । 

आज बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९५ रुपैयाँ ५२ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४१ पैसा तोकिएको थियो ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा तोकिएको छ । हिजो यो मुद्राको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकिएको थियो ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech