विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर

  |   प्रकाशित :

काठमाडौं । आज बिहिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकिएको थियो । 

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा कायम भएको छ । हिजो साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा कायम भएको थियो । 

कतारी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको छ । हिजो रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकिएको थियो ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा तोकिएको थियो । 

यस्तै, आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसामा यथावत रहेको छ ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ २६ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६७ पैसा तोकिएको थियो । 

आज बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९५ रुपैयाँ ५२ पैसा तोकिएको थियो ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा तोकिएको छ । हिजो यो मुद्राको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा  तोकिएको थियो ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech