ओली प्रचण्डलाई अवसरवादी भन्दै उपेन्द्र यादवले गरे सरकारमा नजाने घोषणा (भिडियो सहित)

नेपाल पाना प्रकाशित: २०७४-११-१४ गते | 7775 पटक हेरिएको
ओली प्रचण्डलाई अवसरवादी भन्दै उपेन्द्र यादवले गरे सरकारमा नजाने घोषणा (भिडियो सहित)

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई कम्युनिष्ट गठबन्धन नभएर अवसवादी (अपरचुनिष्ट) गठबन्धनको संज्ञा दिएका छन् ।

पत्रकार ऋषि धमलाको “धमलाको हमला” मा हिजो राति कुरा गर्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । त्यस्तै उनले आफू सरकारमा जाने भनेर हल्ला फैलाईएकोप्रति पनि आपत्ति जनाए । उनले भने,“केही पनि कुरा भएको छैन, संविधान संशोधन नभएसम्म हामी सरकारमा जाँदैनौं।”

 

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!
नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!

काठमाडाैँ । नेपाल (साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छ..

यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता
यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा (एमाले)मा..

‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’
‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक..

मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)
मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन..