अन्तिम समयमा आएर किन गरियो सलमान खानको नेपाल भ्रमण स्थगित, यस्तो छ कारण !

नेपाल पाना प्रकाशित: २०७४-११-१८ गते | 2416 पटक हेरिएको
अन्तिम समयमा आएर किन गरियो सलमान खानको नेपाल भ्रमण स्थगित, यस्तो छ कारण !

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति
तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति

भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तरिया मगरले भ्रमक समाचार प्रति अापत्ति जनाएकी छन्। केही दिन अघि विभिन्न संचारमाध्यमले मगर नेपाली फिल्ममा अभिनय गर्न ल..

राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल
राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष हुने भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट..

लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै  [ भिडियो सहित ]
लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै [ भिडियो सहित ]

काठमाडौँ ।चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । एकाएकै चर्चित गीतहरु पस्क..

यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह
यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह

बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ । नेहाले ट्वीटरमा अचानक आफ्नो बिहेका..