कांग्रेसकाे डरलाग्दो निर्णय !, ओली ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने खुलासा

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसले ओली ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको खुलासा भएको छ ।

एक कार्यक्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गरेर नेकपाकै अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने डरलाग्दो निर्णय गरेको खुलासा भएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech