नायिका शिल्पा र छवी ओझाबीच सहमति

  |   प्रकाशित :

 काठमाडौं । नायिका शिल्पा पोखरेल श्रीमान् छवी ओझाबीच सहमति भएको छ । 

शिल्पाले श्रीमान् छवीविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । 

यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech