‘बैशको चुरीफुरी’ बोलको गीत आयो बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । ‘बैशको चुरीफुरी’ बोलको सार्वजनिक भएको छ । मोडल कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 

भिडीयोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ । रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ ।  गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् ।  

सार्वजनिक म्युजिक भिडीयोमा बुद्ध थापाको छायाँकन ,कमल खड्काको कोरियोग्राफी,बिकास धमलाको सम्पादन समाबेस रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech