प्राकृतिक विपत्तिको कारण देखाँउदै संसद बैठक स्थगित

  |   प्रकाशित :

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण देखाँउदै प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिनेबारे संसद सचिवालयले कार्यसूची बनाएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech