नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

  |   प्रकाशित :

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।

फिल्ममा हिरोइनको रुपमा जशिता गुरुङलाई अफर गर्ने तयारी भएको जनाइएको छ भने भुवन के।सीलाई मुख्य कलाकारका रुपमा र सुपरस्टार अनमोल के।सीलाई एन्टी हिरोको क्यारेक्टरमा देखिने छ ।

स्क्रिप्टका अनुसार फिल्ममा भुवन केसी र अनमोलको टकराव रहनेछ । तिहार लगत्तै सूरु हुने यो फिल्मको प्रोजेक्टमा प्राविधिक देखि लिएर अन्य कलाकार पनि “ए” ग्रेडका रहने जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech