गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदारको यस्तो चलखेल, सरकारको पनि साथ

नेपाल पाना प्रकाशित: २०७४-११-२६ गते | 1404 पटक हेरिएको
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदारको यस्तो चलखेल, सरकारको पनि साथ

रुपन्देही ।  भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपिने भएको छ। यसअघि पनि ६ महिना समय थपिएको राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै बिलम्ब गरेका कारण पुनः म्याद थपिएको हो । 

हालसम्म आयोजनाको काम ३० प्रतिशतमात्र सम्पन्न भएको छ। जुन महिनासम्म ९० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा मुश्किलले ३५ प्रतिशत पनि नपुग्ने देखिएपछि एक वर्ष समय थप्ने तयारी गरिएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले समयमा काम सम्पन्न गर्न नसकेपछि थप एक वर्षको समय दिने तयारी गरिएको हो। नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र आयोजनको लागि ऋण सहयोग गरेको एसियाली बिकास बैंक (एडीबी)बीचको छलफलपछि एक वर्ष समय दिने तयारी गरिएको जनाएको छ ।
 
अहिले ठेक्का तोडेर नयाँ कम्पनीलाई दिँदा समय झनै लम्बिने भएकोले सर्तहरू राखेर एक वर्ष समय दिनुको विकल्प नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना महाशाखाका प्रमुख डुन्डुराज घिमिरेले बताउनुभयो। 

वृहत्तर लुम्बिनी विकास गुरुयोजनाका निर्देशकसमेत रहेका घिमिरे अहिले चिनियाँ कम्पनीले राम्रो काम गरिरहेको दावी गर्दछन् । 
एडीबीले काम सन्तोषजनक नभएको भन्दै ऋण सहयोग रोक्ने चेतावनी सरकारलाई दिँदै आएको छ। दाता भएकोले उनीहरूले काम छिटो होस् भन्नु राम्रो पक्ष भएपनि एडीबीका अधिकारीहरू अहिले भने सन्तुष्ट रहेको घिमिरेले दावी गर्नुभयो। एडीबीले दुई महिनाअघि आयोजना निर्माणबाट बाहिरिहने आसयसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । चिनियाँ ठेकदार कम्पनीले विभिन्न बहाना बनाउँदै आयोजना निर्माणमा ढिलाइ गरिरहेको आरोप एडीबीको थियो । 

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुनेगरी विमानस्थलको काम सुरु भएको थियो। समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको थियो। एडीबीको ऋण सहयोगमा निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ भने काम सुरु भएको २ वर्षसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। जबकी यो समयमा ९० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएको थियो। अहिले चिनियाँ ठेकदारले कामदार बढाएर कामको गति बढाएको समेत श्रेष्ठले बताउनुभयो।  

भैरहवा विमानस्थलले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप हुँदा घन्टौंसम्म जहाज आकाशमै होल्ड हुनुपर्ने बाध्यता छ ।

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!
सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

काठमाडाैँ । तत्कालिन एमालेबाट प्रतिनिधिसभा सदस्य भएका कृष्ण बहादुर महरा प्रतिनिधिसभाका सभामुख भएपछि अाफ्नाे असली रुप देखाएका छन्। उनले कतिपयलाई अहिले संघीयता मनै नपरेको हुँ..

चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला
केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला
चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..