सवारीधनीलाई खुशीको खबर, प्रदेश ३ मा सवारी नवीकरण जरिवाना शुल्क घटाइयो 

  |   प्रकाशित :

काठमाडौं । प्रदेश ३ को सरकारले सवारी नवीकरण विलम्ब गर्दा तिर्नुपर्ने जरिवाना शुल्क घटाएको छ । 

म्याद सकिएपछि सवारी साधनको ब्लुबुक नवीकरण गर्दा लाग्ने सय प्रतिशत जरिवाना शुल्क अब ३२ प्रतिशतमा झारिएको हो ।

जरिवाना धेरै हुँदा उपभोक्ताले सवारी नवीकरण गर्न छोडेपछि यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेर जरिवाना शुल्क घटाइएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech