काठमाडौंबाट घुस रकमसहित सई पक्राउ

  |   प्रकाशित :

काठमाडौं । पाँच हजार घुससहित सई पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच हजार रुपैयाँसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले बुधबार अपरान्ह पन्तलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech