जनतालाई चकित पार्दै वाम गठबन्धनले आज गर्ने भयो यति ठुलो निर्णय, नेताहरु दौडधुपमा

नेपाल पाना प्रकाशित: २०७४-११-२७ गते | 12275 पटक हेरिएको
जनतालाई चकित पार्दै वाम गठबन्धनले आज गर्ने भयो यति ठुलो निर्णय, नेताहरु दौडधुपमा

काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एकै पार्टीको हैसियतमा प्रस्तुत हुने भएका छन् । त्यसका लागी उनीहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र को संसदीय दलको संयुक्त बैठक आज आइतबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक मध्याह्न १२.३० बजे बस्नेछ ।

संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । अपराह्नपछि हुने विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ ।

विश्वासको मतदानमा मधेश केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने विश्वास गरिएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताएको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


इपीजी विरुद्ध मधेसमा राजपा महासचिव झाको चाखलाग्दो दाैडधुप, चिनियाँ राजदुतको भुमिकामा कैफियत !
इपीजी विरुद्ध मधेसमा राजपा महासचिव झाको चाखलाग्दो दाैडधुप, चिनियाँ राजदुतको भुमिकामा कैफियत !

काठमाडाैं । चिनियाँ राजदुत यु होङ्ले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजीव झा मार्फत नेपालमा विभिन्न संस्था खोलेर नेपाल-भारत सम्बन्धलाई तहसनहस बना..

Exclusive: आउँदो फागुनमा प्रचण्ड प्रधानमन्त्री बन्दै
Exclusive: आउँदो फागुनमा प्रचण्ड प्रधानमन्त्री बन्दै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली नेतृत्वको सरकार फागुन भित्रै ढल्ने पक्का भएको छ ।  सरकारले जनताका कामहरु स..

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?
सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली अहिले अमेरिकामा छन् । जम्बो टिम लिएर अमेरिका पुगेका राष्ट्र प्रमुख संयुक्त राष्ट्र..

निजगढ विमानस्थलबारे संसदमा व्यङग्यः रुख काट्ने हो, कांग्रेसको चुनाव चिन्ह होइन !
निजगढ विमानस्थलबारे संसदमा व्यङग्यः रुख काट्ने हो, कांग्रेसको चुनाव चिन्ह होइन !

काठमाडौं । निजगढ अन्तर्राष्टिय विमानस्थलको निर्माणका सम्बन्धमा सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निजगढ विमानस्थल..