माओवादीका एक सांसदले प्रधानमन्त्री ओलीलाई भोट हाल्न नपाउने, यस्तो छ कारण!

नेपाल पाना प्रकाशित: २०७४-११-२७ गते | 3476 पटक हेरिएको
माओवादीका एक सांसदले प्रधानमन्त्री ओलीलाई भोट हाल्न नपाउने,  यस्तो छ कारण!

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज संसदमा विश्वासको मत लिदैछ । 

तर, संसदमा प्रधानमन्त्रीको पक्षमा जाने माओवादीका सांसदको एक भोट चाहिँ घटेको छ । शनिवार माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएका छन् ।

अव उनले संसदमा सरकारलाई दिइने विश्वासको मतको पक्षमा मतदान गर्ने छैनन् । सभामुखले पक्ष विपक्षीमा समान मत भए निर्णायक मतमात्र दिन पाउँछन् । 

संसदमा माओवादीका ५३ सांसद थिए । महरा सभामुख भएपछि मतदानमा भाग लिने सांसदको सख्या ५२ मात्रै हुनेछ । 

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?
प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले केपी शर्मा ओली नेतृत्वको सरकारले काम भन्दा पनि गफ मात्रै ठूलो गरिरहेकोमा असन्तुष्टि जनाएका छन्। प्रधानसेनापति पदमा पुष्पकमल द..

चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !
चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको भन्दै भारतीय प्रधानमन्त्रीकाे भ्रमणका क्रममा अाएका भ..

रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 
रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 

चितवन । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। हे..