‘स्वतन्त्र निर्वाचनबारे शंका व्यक्त गर्दै निर्वाचन बहिस्कार गर्ने चेतावनी’

रासस÷सिन्ह्वा प्रकाशित: २०७४-११-२७ गते | 700 पटक हेरिएको

म्यड्रिड। भेनेजुयलाको राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी हेन्री फाल्कनले सत्तासिन राष्ट्रपति निकोलास माडुराले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि ल्याउन आफुले गरेको मागलाई अस्वीकार गरेमा निर्वाचनको दौडबाट नै बाहिरिने बताउनुभएको छ । 

शनिबार प्रकाशित एक अन्तर्वार्तामा ५६ बर्षीय प्रतिपक्षी नेता फाल्कनले भन्नुभयो, निर्वाचनलाई स्वतन्त्र र स्वच्छ वनाउन अन्तर्राट्रिय पर्यवेक्षक संस्थाले अनुगमन गर्नुपर्ने उहाँको माग छ । 

दोस्रो छ बर्षको कार्यकालका लागि पुन प्रतिस्पर्धा गर्ने जनाएका माडुरोले निर्वाचन आफ्नो पकडमा पार्न विभिन्न हतकण्डा अपनाउन सक्ने विश्वासमा प्रतिपक्षी गठबन्धन वर्तमान् राष्ट्रपति र प्रशासनप्रति सशङ्कित देखिएको छ । 

स्पेनी पत्रिका एल पाइससँगको कुराकानीमा उहाँले भन्नुभयो, “हामी चाहन्छौँ कि आगामी मे २० मा हुने निर्वाचन सन् २०१५ को मतदानभन्दा पारदर्शी हुनुपर्छ अन्यथा हाम्रो गठबन्धन यो दौडबाट बाहिरिने छ ।” 

यस सन्दर्भमा मैले छिट्टै संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुथ्रेससँग कुराकानी गर्नेछु र भेनेजुयलाको निर्वाचनलाई स्वच्छ तथा स्वतन्त्र बनाउन बिशेष भूमिका निभाउन आग्रह गर्नेछु, फाल्कनले भन्नुभयो । 

गत फेब्रुवरीमा यो गठबन्धनले निर्वाचन स्वच्छ प्रतिस्पर्धात्मक बनाइनेमा शंका व्यक्त गर्दै निर्वाचनमा सहभागिता नजनाउने बताएको थियो । 

प्रतिपक्षले निर्वाचनलाई सन् २०१८ को दोस्रो खण्डमा गरिनुपर्ने, सन्तुलित राष्ट्रिय निर्वाचन आयोगको नेतृत्वमा हुनुपर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकद्वारा अनुगमन गरिनुपर्ने लगायतका माग अघि सार्दै आएको छ ।

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी
अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध आप्रवासी सम्बन्धी गरेका आफ्नै एक विवादित नीतिबाट पछि हटेका छन् । आप्रवासीलाई उनीहरुका बच्चाबाट अलग नगर्ने निर्णयमा ट्रम्पले ह..

अमेरिकी राष्ट्रपति एक्सनमा उत्रेपछि ठाउँकाे ठाउँ १८ नेपाली पक्राउ
अमेरिकी राष्ट्रपति एक्सनमा उत्रेपछि ठाउँकाे ठाउँ १८ नेपाली पक्राउ

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाप्रवासी कामदार विरुद्ध अख्तियार गरेकाे नीतिका कारण १८ नेपालीसहित ५२ दक्षिण एशियाली देशका नागरिक पक्राउ परेका छन्। ट्रम्प प्रशासनले आप..

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति
शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्..

किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ : ट्रम्प
किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ : ट्रम्प

वासिङटन । उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझैपनि जुन १२ मा नै पनि हुनसक्ने बताउनुभएको छ । यो जुन १२..