भखरैँ कक्षा ११ को नतिजा प्रकाशित

  |   प्रकाशित :

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि कक्षा ११ को (नतिजा)  परीक्षाफल प्रकाशित भएको छ । 

कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech