विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली एयरपोर्ट पुगेपछि...........

नेपाल पाना प्रकाशित: २०७४-११-२८ गते | 2828 पटक हेरिएको
विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली एयरपोर्ट पुगेपछि...........

काठमाडौँ । युएस बंगला विमान दुर्घटनामा परेपछिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् ।

उनी केही बेरअघि त्रिभुवन विमानस्थलस्थित घटनास्थलमा पुगेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा पनि विमानस्थल पुगेर अवस्थाको जानकारी लिएका थिए । त्यसैगरी नेपालका लागि बंगलादेशी राजदूत पनि घटनास्थल पुगेकी छन् । 

आफ्नो देशका धेरै यात्रु सवार विमान दुर्घटनामा परेपछि उनी भावविह्वल अवस्थामा विमानस्थल पुगेकी हुन् ।

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


भीम रावललाई प्रधानमन्त्री ओलीको कडा जवाफ, चीनबाट फर्केपछि बढ्याे हिम्मत
भीम रावललाई प्रधानमन्त्री ओलीको कडा जवाफ, चीनबाट फर्केपछि बढ्याे हिम्मत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र जलमार्गको आलोचना गर्नेलाई कडा जवाफ दिएका छन्। चीन भ्रमणबाट आज विहान मात्रै फर्किएका ओलीले ‘सीमानासम्म थुतुनोमात्र घु..

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?
हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष..

प्रधानमन्त्री ओली उडेसँगै चीन पुगे उत्तर कोरियाली नेता किम, अब के हुन्छ बेइजिङमा ?
प्रधानमन्त्री ओली उडेसँगै चीन पुगे उत्तर कोरियाली नेता किम, अब के हुन्छ बेइजिङमा ?

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै  उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन प्रस्थान गरेका छन् । किम दुई दिने भ्रमणका लागि मङ्गलबारै बेइजिङ प्रस्थान गरेका हुन्..

‘राणा र पञ्चायत फालेको कांग्रेसका लागि जाबो कम्युनिस्टहरू केही होइनन’
‘राणा र पञ्चायत फालेको कांग्रेसका लागि जाबो कम्युनिस्टहरू केही होइनन’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।  अहिले सरकारले न्यायालयलाई पनि जकडेर राखेक..