अनुशासित भएर काम गर्न सभामुखको निर्देशन

रासस प्रकाशित: २०७४-११-२८ गते | 616 पटक हेरिएको
अनुशासित भएर काम गर्न सभामुखको निर्देशन

काठमाडौँ। संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो ।  

सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ, राज्यको पूर्णकालीन कार्यकर्ताका रुपमा तपाईंहरुले सक्रिय भएर काम गर्नुहोस् ।” 

सचिवालयका कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई यथावत राख्न आफूले पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “म अर्थमन्त्री भएको बेला तपाईंहरुलाई ८० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पारित गरेको थिएँ, अहिले त्यसमा केही गडबड भएको छ भन्ने सुनेको छु, त्यसलाई कार्यान्वयन गर्नेछु ।” 

सभामुख महराले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि कुनै भेदभाव नगर्ने स्पष्ट पार्दै सचिवालयको सफलताका लागि भने सबैको एउटै आस्था हुनुपर्ने बताउनुभयो । 

राम्रो काम गर्नेहरुका लागि आफू सजिलो मान्छे र नराम्रो काम गर्नेका लागि अप्ठ्यारो मान्छे भएको बताउँदै उहाँले संसद्को आफ्नै भवन नुहँदा भाडामा बस्नुपरेको हुँदा नयाँ भवन बनाउने विषयलाई आफूले प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो । 

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


प्रचण्ड सिंगापुर उड्दा पूर्वएमालेहरुको सातो गयो, पार्टी फुट्नेदेखि सरकार ढल्नेसम्मको खतरा
प्रचण्ड सिंगापुर उड्दा पूर्वएमालेहरुको सातो गयो, पार्टी फुट्नेदेखि सरकार ढल्नेसम्मको खतरा

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ । बेलाबेला उ..

ओली बेइजिङमा रहेकै बेला चीनबाट यसरी मिचियो नेपाली भूमी, बाहिरियो खतरनाक तथ्य
ओली बेइजिङमा रहेकै बेला चीनबाट यसरी मिचियो नेपाली भूमी, बाहिरियो खतरनाक तथ्य

काठमाडौं– नेपालको असल छिमेकी मानिएको उत्तरी चीनबाट सीमा नाकामा जोडिएको नेपाली भूमी मिचिरहेको तथ्य बाहिर आएको छ। दुई तिहाई भुभाग भारतसँग जोडिएको नेपालको भूमी यसअघि भार..

रोनाल्डोको सानदार निर्णायक गोलको कारण पोर्चुगल विजयी
रोनाल्डोको सानदार निर्णायक गोलको कारण पोर्चुगल विजयी

काठमाडौँ । पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको सानदार निर्णायक गोलको मद्दतले पोर्चुगल..

सुजाताले लिइन् देउवाकाे सताेपुत्लाे ‘नेतृत्व गर्ने क्षमता छैन भने किन बस्छाैँ पदमा’
सुजाताले लिइन् देउवाकाे सताेपुत्लाे ‘नेतृत्व गर्ने क्षमता छैन भने किन बस्छाैँ पदमा’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको जिकिर गरेकी छन् । सोमबार..