डा. बिनोद शाहबाट क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी

  |   प्रकाशित :

काठमाडौं । डा. बिनोद शाहले क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी दिएका छन् । 

बर्तमान क्षेत्रीय उप संयोजक अमेरिकाका नवीन शेरचनको समर्थनमा शाहले उम्मेदवारी दिएका हुन् । ‘साथीहरुको समर्थन रहेको छ ।’ डा.शाहले भने ‘साथीहरुको चाहना अनुसार भोलीका दिनमा गैर आबासिय नेपालीहरुको हितमा काम गर्न कुनै कसर बाकी राख्दिन ।’

बिगत लामो समय देखि एनआरएन अभियानमा लागेका शाह अमेरिका क्षेत्रमा निकै लोकपृयता कमाएका छन । विभिन्न समाजिक क्षेत्रमा सकृय साह जित्ने पक्का रहेको उनका समर्थकहरुले दाबी गरेका छन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech