‘पानको पातमा काट भन्छे दारी’ आयो बजारमा (भिडियाेसिहत)

  |   प्रकाशित :

काठमाडौं । गायिका सुनितामी परियार र गायक पूर्ण परियारले ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत ल्याएका छन् ।

दुई प्रेमीबिचको रमाईलो प्रेम प्रसंग सहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ । जसमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतमा यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech