विमान दुर्घटना भएको २४ घण्टा पछी नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई फोन गरेर के भने सार्क महासचिवले ?

रासस प्रकाशित: २०७४-११-२९ गते | 1616 पटक हेरिएको
विमान दुर्घटना भएको २४ घण्टा पछी नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई फोन गरेर के भने सार्क महासचिवले ?

काठमाडौँ ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौँमा भएको युएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

महासचिवले सार्क सचिवालयका तर्फबाट नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई आज बेग्लाबेग्लै समवेदना सन्देश पठाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको युएस–बंगला विमान सोमबार अपराह्न अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । 

उक्त दुर्घटनामा नेपाली र बंगलादेशी नागरिक गरी ५१ जनाको मृत्यु भएको छ । 

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी
चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

काठमाडाैँ । राप्रपाले प्रधानमन्त्री केपी ओलीको ६ दिने जारी चीन भ्रमणमा कूटनीतिक मर्यादाविपरीत गतिविधि भएको भन्दै भ्रमण विवादस्पद हुने चेतावनी दिएकाे छ।भ्रमणकाे क्रममा अाेलीले..

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’
अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

काठमाडौँ ।  संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सदनमा रहेका प्रमुख प्रतिपक्षी दललार्इ सभामुख र उपसभामुखको विषयमा उठाइरहेको मुद्दामा चुप लगाउने गरी जवाफ दिएका छन्।..

रवि लामिछानेले दिए काउन्सिलका आचारसंहिता ठेकेदारलार्इ यस्ताे काउण्टर
रवि लामिछानेले दिए काउन्सिलका आचारसंहिता ठेकेदारलार्इ यस्ताे काउण्टर

काठमाडौँ । 'जनतासँग सिधा कुरा' कार्यक्रम चलाउने सञ्चारकर्मी रवि लामिछानेले 'मलाई जेल हाल्ने षडयन्त्रबारे जानकारी गराएकाे भए मेहनत खेर जादैथ्याै हाेला' भनेर सम..

बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षीको आरोप
बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षीको आरोप

काठमाडौँ । बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। प्रतिपक्षी दलका सांसदहरुले प्रदेश १ सरकारले ल्याएको बजेटको चर्को विरोध गरेका छन् । &..