पूजा र विवशको जवानी व्लास्ट भएपछि...

  |   प्रकाशित :

नेपालगञ्ज । ‘तोहार भरल जवानी’ थारु गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सिएस फिल्मस प्रालि धनगढी कैलालीको युट्युब च्यानलबाट रिलिज भएको हो ।

मोडल विवश चौधरी र पूजा चौधरीको लामो समयपछि म्युजिक भिडियो तोहार भरल जवानी आएको विवशले बताएका छन् । राजेन्द्र चौधरी र अनु चौधरीले स्वर दिएका गीतहरु फास्ट करिदेउ प्यार लास्ट करिदेउ तोहार दिलके मतलव ब्लास्ट करिदेउ तोहार भरल जवानी करिदेउ रहेको छ ।

क्यामरा तथा इडिटिङमा सतिश सिन्हा र डाइरेक्टर सुधाराम दहितले गरेका हुन् । गीतको छायाङकन धनगढीको पच्चीस घर भन्ने ठाउँमा गरिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech