छठ गीत ‘आबे छठुवा के इयाद’को भिडियो सार्वजनिक

  |   प्रकाशित :

काठमाडौं । भोजपुरी छठ गीत ‘आबे छठुवा के इयाद’को भिडियो सार्वजनिक भएको छ । 

अवध मिडीया गु्रपको प्रस्तुतीमा रहेको ‘आबे छठुवा के इयाद’को भिडियो सार्वजनिक भएको हो । गायक रवीराज साहको स्वरमा रहेको सो गीतको शब्द आन्नद अस्तितभको रहेका छ भने निर्माता सुजित सिंह, राज सराफ, आशिष गुप्ता, पुरनेन्दु हेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech