सुनचाँदीको भाउ बढ्यो, कति छ आजको भाउ ?

  |   प्रकाशित :

काठमाडौं । सुनको भाउ तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार भने तोलामा ७ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech