तराईको छठ विशेष, अस्ताउँदो सूर्यलाई अर्घ्य : (तस्बिरमा तराईको छठ)

  |   प्रकाशित :

काठमाडौं । मिथिलाञ्चलको प्रमुख पर्व छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । 

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाउने गरिन्छ । छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन ।

अर्घ्य : सप्तरी, धारापानि

 

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech