सुनचाँदीको मूल्य घट्यो, कति छ आजकाे भाउ ?

  |   प्रकाशित :

काठमाडौँ । आज सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । 

चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech