ओलीसँगको सहमतिबाट ब्याक भए प्रचण्ड, ओली नै ५ वर्षको प्रधानमन्त्री

  |   प्रकाशित :

दाङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आलोपालो सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिबाट ब्याक भएका छन् ।

बुधबार प्रेस सेन्टर, दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले आफू र ओलीबीच अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने कुरा इतिहास भइसकेको टिप्पणी गरेका छन् । उनले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech