सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

  |   प्रकाशित :

काठमाडौं । बिहीबार सुनको मूल्य वृद्बि भएको छ । 

बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भएको तेजाबी सुन बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। बुधबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech