विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

  |   प्रकाशित :

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ  । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ । यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा छ । 

आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४६ पैसा बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकिएको छ। यस्तै कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८९ पैसा तोकिएको छ । 

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९५ पैसा तोकिएको छ । यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech